पोखराका पर्यटकीय स्थलमध्ये एक हो गुप्तेश्वर गुफा। जमीनबाट करिव १५० मीटर तल अवस्थित यस गुफाबाट पाताले छाँगोबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्।

गुप्तेश्वर गुफाभित्र सतहभन्दा करिव १५० मीटर तल अवस्थित खुला ठाउँ।
गुप्तेश्वर गुफाभित्रबाट देखिएको डेभिड फल्स

चित्र ग्यालरी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्