गुगल बुक्स (अङ्ग्रेजी: Google Books, शाब्दिक अर्थ: गुगल किताब) गुगलद्वारा स्क्यान गरिएका पुस्तकहरूको अनलाइन वा डिजिटल पुस्तक भण्डार (डाटाबेस) हो । गुगल प्रिन्टबाट सुरु गरिएको यो डाटाबेस अक्टोबर २००४बाट सुरु गरिएको थियो ।

गुगल बुक्स् (Google Books)
साइटको प्रकार
डिजिटल पुस्तकालय
मालिकगुगल
युआरएलbooks.google.com
चालु भएको मितिअक्टोबर २००४; १९ वर्ष अघि (२००४-१०) (गुगल प्रिन्ट का रूपमा)
वर्तमान स्थितिसक्रिय

बाह्य कडीहरू सम्पादन गर्नुहोस्