गिनी राष्ट्रिय फुटबल टोली

गिनी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिनीमा फुटबलको लागि शासकीय निकाय गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

गिनी
उपनाम(हरू)Syli Nationale
(National Elephants)
सङ्गठनगिनी फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकपल पट
कप्तानNaby Keïta
सर्वाधिक उपस्थितिPascal Feindouno (९३)
सर्वाधिक गोलकर्ताPascal Feindouno (३०)
गृह रङ्गशालाStade du 28 Septembre
फिफा कोडGUI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६५ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२२ (अगस्ट २००६, जनवरी २००७)
निम्न वरीयता१२३ (मे २००३)
पहिलो अन्तर्राष्ट्रिय
 टोगो २–१ गिनी 
(टोगो; ९ मे १९६२)
ठूलो विजय
 गिनी १४–० मौरिटानिया 
(गिनी; २० मे १९७२)
ठूलो हार
Zaire झैर ६–० गिनी 
(झैर; २ जुलाई १९७२)
अफ्रिकी राष्ट्र कप
उपस्थिति११ (पहिलो खेल १९७०)
उत्कृष्ट नतिजाउप-बिजेता, १९७६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गिनी – खेलेका अन्तर्राष्ट्रिय खेलहरूको सुची", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्