गिनी गुणाङ्कलाई सामान्यत: गिनी सूचकाङ्क अथवा गिनी अनुपातको नामले चिनिने गरिन्छ। यो मुख्य रूपले एउटा राष्ट्रको व्यक्तिको आय वितरणमा धन र आय असमानताको वितरणमा असमानतालाई मापन गर्नका लागि प्रयोग गरिन्छ। यस गुणाङ्कलाई इटालियन तथ्याङ्कविद् र समाजशास्त्री कोर्राडो गिनीद्वारा विकसित गरिएको हो र उनले यस गुणाङ्कलाई सन् १९१२ मा आफ्नो लेख "परिवर्तनशीलता र अस्थिरता"मा प्रकाशित गरेका थिए।[१][२]

गिनी गुणांकद्वारा विश्वको राष्ट्रिय आय वितरण


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Gini, C. (1912). "इटालेली: Variabilità e mutabilità" 'Variability and Mutability', C. Cuppini, Bologna, 156 pages. Reprinted in Memorie di metodologica statistica (Ed. Pizetti E, Salvemini, T). Rome: Libreria Eredi Virgilio Veschi (1955).
  2. Gini, C. (1909). "Concentration and dependency ratios" (in Italian). English translation in Rivista di Politica Economica, 87 (1997), 769–789.