गरुड (संस्कृत: गरुड garuḍa) हिन्दु तथा बौद्ध धर्ममा उल्लेख हुने गिद्धको आकारप्रकारसित मिल्ने यो ठूलो चरा जस्तै जीव हो। हिन्दु धर्ममा यसलाई विष्णुको वाहन मानिएको छ।

गरुड
भगवान विष्णुको बहान गरुड
देवनागरीगरुड
संस्कृतGaruḍa
Tamil scriptகருடன் Garudan

चित्र सम्पादन गर्नुहोस्

छाप
सिक्का
मन्दिर
कला