गन विथ द विण्ड एक प्रसिद्ध अङ्ग्रेजी उपन्यास हो। यो उपन्यासका लेखिका मार्गरेट मिशेल हुन्।

कथा सम्पादन गर्नुहोस्

यो उपन्यास अमेरिकी गृह युद्धको समयमा आधारित एक प्रेम कथा हो। यो कथाको मुख्य नायिका मार्गरेट एक दक्षिणी कन्फेडरेट राज्य (जर्जिया)की एक सम्पन्न महिला हुन्।