गणेश बहादुर थापा नेपाल राष्ट्र बैङ्कको आठौँ गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९८५ देखि १९९० सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो । उनी पश्चात हरिशंकर त्रिपाठी नियुक्त भएका थिए ।

गणेश बहादुर थापा
गणेश बहादुर थापा
नेपाल राष्ट्र बैङ्कको आठौँ गभर्नर
कार्यकाल
मार्च २५, १९८५ – मे २२, १९९०उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
एकाधिपतिवीरेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीकल्याण विक्रम अधिकारी
उतराधिकारीहरिशंकर त्रिपाठी

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ [dead link]