खोकी मानव शरीरले अकस्मात तथा लगातार पैदागर्ने एउटा त्यस्तो प्रतिकृया हो जसले श्वास नलीमा उत्पन्न भएको खकार, बिझाउने वस्तुहरू, अन्य बाहिरी वस्तुहरू तथा सुक्ष्म जीवाणुहरूलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ।

खोकी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्