खुलना जिल्ला (बङ्गाली: খুলনা জেলা ) बङ्गलादेशको खुलना विभागमा पर्ने एक जिल्ला हो । यस जिल्लालाई जश‍ोर र नाडाइल जिल्लाले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिण बङ्गालको खाडि रहेको छ, त्यसै गरी यस जिल्लाको पुर्वमा बागेरहाट जिल्ला छ भने पश्चिममा सतखीरा जिल्ला रहेको छ ।[१]

खुलना
খুলনা জেলা
बङ्गलादेशको नक्सामा खुलनाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा खुलनाको अवस्थिति
निर्देशाङ्क: २२°२१′N ८९°१८′E / २२.३५°N ८९.३०°E / 22.35; 89.30निर्देशाङ्कहरू: २२°२१′N ८९°१८′E / २२.३५°N ८९.३०°E / 22.35; 89.30
देश बङ्गलादेश
विभागखुलना
क्षेत्रफल
 • जम्मा४३८९.११ किमी (१६९४.६४ वर्ग माइल)
जनसङ्ख्या
 (२०११ जनगणना)
 • जम्मा२,३१८,५२७
 • घनत्व५३०/किमी (१४००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा५७.८१%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
९०००
वेबसाइटwww.dckhulna.gov.bd

इतिहास सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

प्रशासन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्