खानीखोला सुर्खेत जिल्लामा अवस्थित एउटा गाउँ विकास समिति हो। यस क्षेत्र पहाडी ईलाकामा पर्ने भएकाले कोणधारी बोटबिरुवाहरू पाइन्छन। जसमा प्रमुख रूपमा सल्लाका रुखहरू पाईन्छन । यहाँ सुर्खेत जिल्लाकै अग्लो स्थान भोटेचुली अवस्थित रहेको छ। जुन स्थानबाट पुरै सुर्खेत जिल्ला र सिस्ने हिमाल देखिन्छ । खानीखोला गाविसलाई सिम्ता क्षेत्रको आठ गाविसहरूमध्ये एक गाविसको रूपमा मानिन्छ। जुन क्षेत्रलाई सिङ्गारू नाचको मौलिक स्थान भनिन्छ । खानीखोला गाविसको बिच क्षेत्रबाट खोला बग्दछ जुन खोलालाई खानीखोलखानीखोला

खानीखोला
उपनाम: 
Khanikhola
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत
जनसङ्ख्या
 (2011)
 • जम्मा३२३७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतनेपाल सरकार