खलङ्गा नेपालको कर्णाली प्रदेशको जाजरकोट जिल्लाको सदरमुकाम हो। खलङ्गा जाजरकोटको पूर्व गाउँ विकास समिति र वर्तमान भेरी नगरपालिकाको केन्द्र हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले वि.सं. २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका गठन गर्दा यस गाविसलाई समेटेर भेरीमालिका नगरपालिका (हाल भेरी नगरपालिका) घोषणा गरिएको हो।[४] यसको खलङ्गा बजारलाई भेरी नगरपालिकाको केन्द्र बनाइएको छ।

खलङ्गा, जाजरकोट
खलङ्गाको दृश्य
खलङ्गाको दृश्य
खलङ्गा, जाजरकोट is located in नेपाल
खलङ्गा, जाजरकोट
खलङ्गा, जाजरकोट
निर्देशाङ्क: २८°४३′४८″उ॰ ८२°१३′१२″पू॰ / २८.७३०००°N ८२.२२०००°E / 28.73000; 82.22000निर्देशाङ्कहरू: २८°४३′४८″उ॰ ८२°१३′१२″पू॰ / २८.७३०००°N ८२.२२०००°E / 28.73000; 82.22000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
जनसङ्ख्या
 • जम्मा१२१८६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

भूगोल सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "अन्‍नपूर्ण पोस्ट्", web.archive.org, २०१५-०९-१९, अन्तिम पहुँच २०२०-०९-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्