खनिउँ (अन्य नाम: खनायो, खनियो वा खन्यू) नेपालमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको लहरायुक्त काण्डमा लाग्ने खैरो वा फुस्रो रंगको फल गुलियो र खान योग्य हुन्छ ।

खनायो
पाँचखालमा पाइएको खनायोको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. semicordata
वैज्ञानिक नाम
Ficus semicordata
Buch.-Ham. ex Sm.
जेठ महिनामा पाँचखाल उपत्यकामा फलेको खन्यू

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्