कुनै तल (समतल वा वक्रतल)का द्वि-बीमीय (द्वि-आयामी) आकारका परिमाण (माप)लाई क्षेत्रफल भन्दछन्। जस क्षेत्रका क्षेत्रफलको कुरा गरिन्छ त्यो क्षेत्र प्रायः कुनै बन्द वक्र (closed curve)देखि घिरा हुन्छ। यसलाई प्राय: m (वर्ग मीटर)मा मापिन्छ।

क्षेत्रफलको एकाई सम्पादन गर्नुहोस्

क्षेत्रफलका मापनका लागि प्रयुक्त केही प्रमुख एकाई यस प्रकार छन्:

मेट्रिक
वर्ग मीटर (मी² वा m²) = SI व्युत्पन्न एकाई
एयर (are) (a) = १०० वर्ग मीटर
हेक्टेयर (hectare वा ha) = १०,००० वर्ग मी
वर्ग किलोमीटर ( किमी² वा km²) = १,०००,००० वर्ग मी
वर्ग फुट (square foot) = १४४ वर्ग इन्च (square inches) = ०.०९२९०३०४ वर्ग मी
वर्ग गज (square yard) = ९ वर्ग फीट = ०.८३६१२७३६ वर्ग मीटर
वर्ग मील (square mile) = ६४० एकड (acres) = २.५८९९८८११०३ वर्ग किमी (km²)

विभिन्न आकृतिहरूका क्षेत्रफलका सूत्र सम्पादन गर्नुहोस्

 
केही समतल आकृतीहरू
क्षेत्रफलका प्रमुख समीकरण:
आकृति समीकरण चरहरूको अर्थ (meaning of variables)
वर्ग (square)     वर्गका भुजाको लम्बाई हो।
त्रिभुज (triangle)     त्रिभुजका भुजाको लम्बाई हो।
सम षट्भुज (Regular hexagon)     is the length of one side of the hexagon.
सम अष्टभुज (Regular octagon)     is the length of one side of the octagon.
कुनै पनि सम बहुभुज (regular polygon)     is the apothem, or the radius of an inscribed circle in the polygon, and   is the perimeter of the polygon.
कुनै पनि सम बहुभुज (२)     is the Perimeter and   is the number of sides.
कुनै पनि सम बहुभुज (३)     is the Perimeter and   is the number of sides.
आयत (Rectangle)     and   are the lengths of the rectangle's sides (length and width).
समान्तर चतुर्भुज (Parallelogram)     and   are the length of the base and the length of the perpendicular height, respectively.
सम चतुर्भुज (Rhombus)     and   are the lengths of the two diagonals of the rhombus.
त्रिभुज (२)     and   are the base and altitude (measured perpendicular to the base), respectively.
त्रिभुज (३)     and   are any two sides, and   is the angle between them.
वृत्त (Circle)   or     is the radius and   the diameter.
दीर्घ वृत्त (Ellipse)     and   are the semi-major and semi-minor axes, respectively.
समलम्ब चतुर्भुज (Trapezoid)     and   are the parallel sides and   the distance (height) between the parallels.
बेलनको सम्पूर्ण पृष्ट (Total surface area of a Cylinder)     and   are the radius and height, respectively.
बेलनको पार्श्व पृष्ट (Lateral surface)     and   are the radius and height, respectively.
शंकुको सम्पूर्ण पृष्ट (Total surface area of a Cone)     and   are the radius and slant height, respectively.
शंकुको पार्श्व पृष्ट वा वक्र पृष्ठ     and   are the radius and slant height, respectively.
गोलो (sphere)को सम्पूर्ण पृष्ठ   or     and   are the radius and diameter, respectively.
दीर्घ वृत्ताभको सम्पूर्ण पृष्ठ (Total surface area of an ellipsoid)   See the article.
वृत्तीय क्षेत्र (Circular sector)     and   are the radius and angle (in radians), respectively.
x-अक्षका परितः f(x)लाई घुमाउनमा बनेका पृष्ठको क्षेत्रफल  
f(x)लाई y-अक्षका परितः घुमाउनाले बनेका तलको क्षेत्रफल  

-->

विसम बहुभुजहरू (irregular polygons)को क्षेत्रफल सर्वेयरका सूत्रद्वारा निकाल्न सकिन्छ।[१]

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. [१]

वाह्य सूत्र सम्पादन गर्नुहोस्