क्रिस ब्राउन

अमेरिकी गायक

क्रिस ब्राउन एक अमेरिकी गायक, डान्सर तथा कलाकार हुन् । उनको जन्म स.न् १९८९ को मे ५ मा अमेरिकाको, भर्जिनिया स्थीत टप्पाह्यानलक भन्ने ठाँउमा भएको थियो ।

क्रिस ब्राउन
अप्रिल २०१२ मा क्रिस ब्राउन
व्यक्तिगत विवरण
वास्तविक नामकिस्टोफर मौरेस ब्राउन
जन्मस.न् १९८९ , मे
उत्पत्तिटप्पाह्यानलक , भर्जिनिया,अमेरिका
विधाR&B, पप, हिप हप, निरित्य
पेशागायक, गीतकार, डान्सर, कलाकार
सक्रिय वर्ष२००४–अहिलेसम्म
लेबलJive, Zomba, RCA
सहयोगीBig Sean, Bow Wow, Game, Juelz Santana, Justin Bieber, Keri Hilson, Kevin McCall, Lil Wayne, Rihanna, T-Pain, Tyga
वेबसाइटchrisbrownworld.com

बाल्यकाल सम्पादन गर्नुहोस्

क्रिस्टोफर मेैरेस ब्राउनको जम्म १ मे १९८८ मा भर्जिनियाको, टप्पाह्यानलक भन्ने शहरमा भएको थियोे । उनको एक ठूली बहिनी छे, लाइट्रेल बन्डि, जसले बैङ्कमा काम गर्छिन् । संगीत सधैं उनको उनको बाल्यकालमा उपस्थित थियो । उनले अन्ततः हिप-हप दृश्यमा रुचि देखाउन थाले । ब्राउनले आफ्नो जवान उमेरमा गाउन र नृत्य गर्न सिके र प्राय: माइकल ज्याक्सन उनले प्रेरणाको रूपमा उल्लेख गर्दछन् ।

चलचित्र शुरुवात सम्पादन गर्नुहोस्

अभिनेताको रूपमा सम्पादन गर्नुहोस्

निर्माताको रूपमा सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

विवहा सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्