क्रिसमस
ईसाइहरूको चाड र नेपालमा सार्वजनिक बिदा हुने दिन
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
क्रिसमस | |
---|---|
अनुयायी | इसाई अन्य धर्मबलम्बी [१] |
प्रकार | इसाई |
महत्त्व | यसुको जन्मदिन |
परिपालन | उपहार आदानप्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट |
मिति | डिसेम्बर २५ |
इतिहास सम्पादन गर्नुहोस्
मिति सम्पादन गर्नुहोस्
जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ; मिति जुन पुर्व भरी पनि अपनाइयो। उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको नौ महिना पछि भएकाले छानिएको हुन सक्छ ।
चाड सम्पादन गर्नुहोस्
रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
चलनचल्ती सम्पादन गर्नुहोस्
क्रिसमसमा विश्व भरीका अधिकांश देशहरूमा सार्वजनिक विदा दिइने गरिन्छ : जहाँ ईसाईहरूको बाहुल्यता छैन, त्यहाँ पनि विदा दिइएको पाइएको छ ।
सजावट सम्पादन गर्नुहोस्
भजन (सङ्गीत) सम्पादन गर्नुहोस्
खाद्य परिकार सम्पादन गर्नुहोस्
शुभकामना आदानप्रदान सम्पादन गर्नुहोस्
कोसेली सम्पादन गर्नुहोस्
अन्य सम्पादन गर्नुहोस्
अर्थ, व्यापार सम्पादन गर्नुहोस्
खण्डन सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ Christmas as a Multi-faith Festival—BBC News. Retrieved September 30, 2008.
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा क्रिसमस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।