क्यारिबियन सागर

समुद्र

क्यारिबियन सागर (अंग्रेजी: Caribbean Sea) आन्ध्र महासागरको मध्य-पश्चिमी भागसंगजोडिएको एक समुद्र हो। यो उष्ण कटिबंधीय क्षेत्रमा पश्चिमी गोलार्धमा पर्दछ । यसको पश्चिम र दक्षिण-पश्चिममा मेक्सिकोमध्य अमेरिका छ, उत्तरमा ऐंटिलीस द्वीप छ भने पूर्वमा सानो ऐंटिलीस द्वीप छ ।[१] यस सागरको कुल क्षेत्रफल २७,५४,००० वर्ग किमी छ।[२] यसको सबैभन्इदा गहिरो बिन्दू केमन खाई (Cayman Trough) मा पर्दछ र सतहबाट ७,६८६ मीटर तल छ ।

क्यारिबियन सागर
दोमिनिकी गणतन्त्रको इस्ला साओना द्वीपको एक तटीय क्षेत्र

दृश्य सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. The Caribbean Sea World Wildlife Fund. Website last accessed 5 दिसम्बर 2008
  2. The Caribbean Sea वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-०४ मिति All The Sea. URL last accessed May 7, 2006