क्यानबरा (/ˈkænbərə/ ( ))[४] अस्ट्रेलियाको राजधानी हो । यसको जनसङ्ख्या ३,८१,४८८ रहेको छ, यो अस्ट्रेलियाको सबैभन्दा बढी क्षेत्र ओगटेको स्थान हो । साथै यो अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ८औ स्थान हो । यो क्षेत्र अस्ट्रेलियाको उत्तरमा रहेको छ । यहाँको निवासीलाई "क्यानबरन" भन्ने गरिन्छ । यो शहरलाई सुनियोजित रूपले बसाइएको छ । ठुला ठुला भवनहरूका साथै यहाँ ३०० भन्दा बढी रेस्टुरेन्टहरू रहेका छन् । सिड्नीबाट क्यानबरा सम्म जलमार्ग, सडक मार्ग र वायु मार्गद्वारा भ्रमण गर्न सकिन्छ । शहरमा घुम्नका लागि बस, ट्याक्सी तथा ट्रमको सुविधा रहेको छ । क्यानबरामा अनेकौ दर्शनीय स्थलहरू मध्ये प्रमुख छन् - ब्ल्याक माउन्टेन, अस्ट्रेलिया वार मैमोरियल, नेशनल फिल्म एन्ड साउन्ड आर्काइबस, नेशनल ग्यालेरी अफ अस्ट्रेलिया, संसद भवन आदि । क्यानबराको प्रमुख बाजार सिटी सेन्टर हो । क्यानबरा अस्‍ट्रेलियाको दोश्रो सबैभन्दा ठुलो शहर हुनुको साथ साथै अस्ट्रेलियाको राजधानी पनि हो । पहेँलो पुच्छ्रे कालो सुगा यहाँको प्रमुख पन्छीहरू मध्ये एकमा पर्दछ ।

क्यानबरा
अस्ट्रेलिया राजधानी क्षेत्र
क्यानबरा शहरमा रहेको विभिन्न स्थलको दृश्य
जनसङ्ख्या३८१४८८ (२०१३)[१][२] (८औ)
 • जनघनत्व४२८.६/किमी (१,११०/वर्ग माइल)
स्थापना१२ मार्च १९१३
उचाइ५७७ मी (१,८९३ फिट)[३]
क्षेत्रफल८१४.२ किमी (३१४.४ वर्ग माइल)
समय क्षेत्रअस्ट्रेलियन समय (युटिसी+१०)
 • ग्रीष्म (डिएसटी)यूटिसी ११ (युटिसी+११)
स्थान
  • सिड्नीदक्षिणपश्चिममा २८६ किमी (१७८ माइल)
  • मेलबर्नउत्तरपूर्वमा ६६९ किमी (४१६ माइल)
  • एडिलेडपुर्वमा १,१५९ किमी (७२० माइल)
  • ब्रिसबेनदक्षिणपश्चिममा १,२०३ किमी (७४८ माइल)
  • पर्थपुर्वदक्षिणमा ३,७२६ किमी (२,३१५ माइल)
क्षेत्र निर्वाचन क्षेत्र(हरू)
सङ्घीय विभाग(हरू)
औषत अधिकतम तापक्रम औषत न्यूनतम तापक्रम वार्षिक वर्षा
१९.७ °से
६७ °फे
६.५ °से
४४ °फे
६१६.४ मिमी
२४.३ इन्च

उत्पति सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "3218.0 - Regional Population Growth, Australia, 2012–13: ESTIMATED RESIDENT POPULATION, States and Territories - Greater Capital City Statistical Areas (GCCSAs)", Australian Bureau of Statistics, ३ अप्रिल २०१४, अन्तिम पहुँच ८ अप्रिल २०१४  ERP at 30 June 2013.
  2. "3218.0 - Regional Population Growth, Australia, 2012", Bureau of Statistics, २० अगस्ट २०१३, १२ फेब्रुअरी २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "GFS / ECMWF data for CANBERRA AIRPORT (577 m - 35 18S - 149 12E)", Mundomanz.com, अन्तिम पहुँच ९ जनवरी २०१५ 
  4. Macquarie Dictionary (6 संस्करण), Sydney: Macquarie Dictionary Publishers, २०१३, Entry "Canberra", आइएसबिएन 9781876429898 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  क्यानबरा विकियात्रामा यात्रा सहयोगी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्