कोलोसियम इटालीको राजधानी सहर रोमको मध्य भागमा अवस्थित रंगशाला हो । यसको निर्माण रोमन साम्राज्य विस्तारको समयमा भएको थियो ।

कोलोसियम
स्थान("टेम्पल अफ पिस")
निर्माण मितिसन् ७०-८०
द्वारा निर्मित/को लागिभेसपसियन, टिटुस
संरचनाको प्रकारनाँचघर
सम्बन्धितरोममा रहेको प्राचिन संरचनाहरु
द कोलोसियम is located in रोम
द कोलोसियम
द कोलोसियम
आधिकारिक नामकोलोसियम
किसिमसांस्कृतिक
मापदण्डi, iii, iv
नामाङ्कित१९८० (चौथोबैठक)
सन्दर्भ क्रम सङ्ख्या91
राज्यइटाली
क्षेत्रयुरोप तथा उत्तर अमेरिका