कोमल ओली

नेपाली राजनीतिज्ञ

कोमल ओली नेपालका चर्चित लोक गायिकाहरु मध्ये एक हुन् ।[१] कोमल ओली रेडियो नेपालकी समाचार बाचिकाको रूपमा पनि काम गरिसकेकी छिन् । रेडियो नेपालको जागिर छाडेर विक्रम सम्वत २०७३ सालदेखि उनी राप्रपा नेपालमा पार्टी प्रवेश गरेर राजनीतिमा सक्रिय छिन् ।[२]

कोमल वली
गायिका कोमल वली
व्यक्तिगत विवरण
वास्तविक नामकोमल वली
विधालोक गायिका
पेशागायिका, समाचार वाचिका,

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

साङ्गितिक जीवन सम्पादन गर्नुहोस्

चर्चित गितहरू सम्पादन गर्नुहोस्

  • पोइला जान पाम
  • चाहिएन पोइ
  • मान्छे सानी सानी चढ्दै आयो जवानी
  • तुलसीपुर मा म जादा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्