कोइला[१] एक ठोस कार्बनिक पदार्थ हो । यसलाई प्रमुख इन्धनको रूपमा प्रयोग गर्ने गरिन्छ । विश्वमा प्रयोग गरिने उर्जाको ३५ प्रतिशत देखि ४० प्रतिशत भाग कोइलाले ओगट्ने गर्दछ । कोइलाबाट अन्य उर्जाशील पदार्थहरू पनि उत्पादन गर्न सकिन्छ ।

कोइला
बनावट
मुख्यकार्बन
सहायकहाइड्रोजन
सल्फर
अक्सिजन
नाइट्रोजन
कोइला

परिचय सम्पादन गर्नुहोस्

कोइला संस्कृतको कोकिल शब्दबाट निस्केको हो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. हार्पर, डाउग्लस, "coal", अनलाइन व्युत्पति शब्दकोष 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्