केवलादेव राष्ट्रिय निकुञ्ज

भारतको राष्ट्रिय निकुञ्ज

केवलादेव राष्ट्रिय निकुञ्ज अथवा केवलादेव घना राष्ट्रिय निकुञ्ज भारतको राजस्थानमा अवस्थित एक प्रख्यात पक्षी संरक्षण क्षेत्र हो । यो निकुञ्जको पहिले भरतपुर पक्षी विहारको नाम रहेको थियो । यो निकुञ्जमा हजारौँको संख्यामा दुर्लभ जातिका पक्षी पाइने गर्दछन, जसरी साईबेरियाबाट आएका सारस यहाँ हिउँदको मौसममा आउने गर्दछन । यहाँ २३० प्रजातिका चराचुरुङ्गीले आफ्नो घर बनाएका छन ।

केवलादेव राष्ट्रिय निकुञ्ज
केवलादेव राष्ट्रिय निकुञ्ज
केवलादेव राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
केवलादेव राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
केवलादेव राष्ट्रिय निकुञ्ज
स्थानराजस्थान, भारत
नजिकैको सहरभरतपुर, आगरा, अलवर
क्षेत्र28.73 km²
स्थापना1982
केवलादेव राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: (x)
सन्दर्भ२५५
सूचीकृत१९८५ (१९औं सत्र)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्