केरी-एन्नी मस

क्यानेडिन नायिका

केरी-एन्नी मस (अङ्ग्रेजी: Carrie-Anne Moss, जन्म २१ अगष्ट १९६७) एक क्यानाडियन अभिनेत्री हुन् जो द मेट्रिक्स चलचित्रमा आफ्नु ट्रिनिटीको पात्रको लागि सबै तिर जनिने गर्छिन्। उनीले मेमेंटो, चोकोलेट, फीडोअन्थिन्केबलमा पनि भूमिकाहरू निभाउने काम गरिन् । उनले २०१६मा द बाइ बाइ म्यान र ब्रेन अन फायरमा अभिनय गरेकी छिन् ।

केरी-एन्नी मस
केरी-एन्नी मस २००७म
जन्मकेरी-एन्नी मस
(1967-08-21) अगस्ट २१, १९६७ (उमेर ५६)
बर्नाबी, ब्रिटिश कोलंबिया, क्यानाडा
पेशाअभिनेत्री
कार्यकाल१९८९–हाल सम्म
जीवनसाथीस्टीवन रय (१९९९–हाल सम्म)
सन्तान

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म अगस्ट २१, १९६७मा बर्नाबी, ब्रिटिश कोलंबिया, कनाडामा भएको थियो । उनको १९९९मा स्टीवन रयसँग विवाह भएको थियो। उनका ३ सन्तानहरू छन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्