केतकी दवे (पूर्व: जोशी; जन्म १३ अगस्ट १९६०, बोम्बेमा) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले लगभग ७५ भन्दा बढी गुजराती चलचित्रहरूमा तथाआमदनी अट्ठन्नी खर्चा रुपैया, मनी है तो हनी है, कल हो ना होहेल्लो! हम लल्लन बोल रहे हैं जस्तो प्रसिद्ध हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छन् । उनले निक्कै टेलिभिजन सिरियलहरूमा पनि अभिनय गरेकी छन् जस्तै नच बलिए २,[१] बिग बस,[२] क्योंकि सास भी कभी बहू थी,[१]बेहेनिन[३]

केतकी दवे
Ketki Dave in 2010
जन्मकेतकी जोशी
(1960-08-13) १३ अगस्ट १९६० (उमेर ६३)
बोम्बे, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
अन्य नामदक्षा विरानी
विमला
पेशाअभिनेत्री,
स्ट्यान्ड अप कमेडी
कार्यकाल१९९९-वर्तमान
चिनारीको कारणक्योंकि सास भी कभी बहू थी मा उनको अभिनयको लागि
गृहनगरमुम्बई, भारत
जीवनसाथीरसिक दवे
सन्तानरिद्धी दवे (पुत्री)
मातापिताप्रवीण जोशी (पिता)
सरिता जोशी (माता)
आफन्तपुरबी जोशी (बहिनी)

जीवनी सम्पादन गर्नुहोस्

केतकी दवेको जन्म भारतको मुम्बईमा भएको हो ।

नामांकन र पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Jagirdar, Sarabjit, "Ketki Dave returns to small screen in negative role", Indo-Asian News Service 
  2. "Shilpa Shetty's 'Bigg Boss' kick-starts, contenders promise fireworks", Indo-Asian News Service 
  3. Bhopatkar, Tejashree (फ़रवरी ५, २०१०), "Ketki Dave packs a new punch!", Sampurn 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्