केक

उच्च तापक्रममा तातो हावाको सहयोगले खाध्य पदार्थमा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर)को सहायताले

उच्च तापक्रममा तातो हावाको सहयोगले खाध्य पदार्थमा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर)को सहायताले पीठोलाई फुलाएर बनाईएको खानेकुरा| केकमा पीठो लगायत आवश्यकता अनुसार चीनी, फलफुल(सुकेको र ताजा), चकलेट , अण्डा, ईत्यादी मिसाइन्छ| पिठोमा मिसाईएको अन्य बस्तुको आधारमा यसको नामाकरण गर्ने गरिन्छ|

बर्गिकरण सम्पादन गर्नुहोस्

  • यिष्ट (मर्चा) केक
  • चीज केक
  • स्पन्ज केक
  • बटर केक
 
पाउण्ड केक

विभिन्न केक हरू सम्पादन गर्नुहोस्


"https://ne.wikipedia.org/w/index.php?title=केक&oldid=874880" बाट अनुप्रेषित