कृषि तथा वन विज्ञान विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ।[६] त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको हेटौँडा क्याम्पसलाई मिलाएर २०६७ मा पारित विधेयकद्वारा नेपालको संसदले यसको स्थापना गरेको थियो।[७]

कृषि तथा वन विज्ञान विश्वविद्यालय
प्रकारसार्वजनिक सह-शिक्षा
स्थापनावि.सं २०६७
कुलपतिनेपालको प्रधानमन्त्री
उप-कुलपतिपुण्यप्रसाद रेग्मी[१]
डिनअर्जुनकुमार श्रेष्ठ[२]
होमबहादुर बस्नेत[३]
गान्धिव काफ्ले[४]
शैक्षिक कर्मचारी
१०७ [५]
विद्यार्थीहरू१,९७८ [५]
स्नातकहरू१,८८३ [५]
स्नातकोत्तरहरू३६७ [५]
४५ [५]
स्थान,
२७°३९′०१″N ८४°२१′०१″E / २७.६५०४०७°N ८४.३५०१४३°E / 27.650407; 84.350143निर्देशाङ्कहरू: २७°३९′०१″N ८४°२१′०१″E / २७.६५०४०७°N ८४.३५०१४३°E / 27.650407; 84.350143
वेबसाइटafu.edu.np

आङ्गिक क्याम्पसहरू सम्पादन गर्नुहोस्

कलेज/

क्याम्पस[८]

बिएससी कृषि बिएससी वनविज्ञान पशु चिकित्सा र पशुपालन विज्ञान बिएससी मत्स्यपालन
केन्द्रीय क्याम्पस, रामपुर १६२ ५० २१
हेटौँडा क्याम्पस ८०
जम्मा १६२ ८० ५० २१
कलेज/

क्याम्पस[८]

बिएससी कृषि बिएससी वनविज्ञान
कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट कटारी, उदयपुर ५४
पुरन्चौर, कास्की ५४
कपिलाकोट, सिन्धुली ५४
टीकापुर, कैलाली ५४
पाख्रीबास, धनकुटा ५४
बर्दिबास, महोत्तरी ५४
खजुरा, बाँके ५४
माडीचौर, रोल्पा ४९
दुल्लु, दैलेख ४९
जम्मा ४२२ ५४

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Vice-chancellor of the AFU", Agriculture And Forestry University।  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-२३ मिति
  2. "Dean of the Faculty of Agriculture, AFU", Agriculture And Forestry University।  वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-०३ मिति
  3. "Dean of the Faculty of Animal Sciences, Veterinary Sciences and Fisheries, AFU", Agriculture And Forestry University।  वेब्याक मेसिन अभिलेखिकरण २०२३-१०-२६ मिति
  4. "Dean of the Faculty of Forestry, AFU", Agriculture And Forestry University।  वेब्याक मेसिन अभिलेखिकरण २०२३-१०-२६ मिति
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ "AFU in Numbers", Agriculture And Forestry University।  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-२३ मिति
  6. "Agriculture and Forestry University, Rampur, Chitwan, Nepal, | EducateNepal.com", www.educatenepal.com, अन्तिम पहुँच २०२३-१०-११ 
  7. "त्रिवि र कृषि विश्वविद्यालय विवादको स्रोत ऐन", अन्नपूर्ण पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जुलाई २०१९ 
  8. ८.० ८.१ "खाली हुँदैछन् कृषि विश्वविद्यालयका आंगिक क्याम्पस", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-१०-१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्