कुवेत राष्ट्रिय फुटबल टोली

कुवेत राष्ट्रिय फुटबल टिम कुवेतको राष्ट्रिय टोली हो र कुवेत फुटबल संधले नियन्त्रण गरेको छ। कुवैतले १९८२ मा एक विश्व कप फाइनल प्रदर्शन गर्यको थियो, चेकोस्लोवाकियासँग बराबरको खेल खेलेको कुवेतले ग इङ्ल्यान्ड र फ्रान्सलाई पराजित भयको थियो ।

कुवेत
Shirt badge/Association crest
उपनाम(हरू)Al-Azraq (The Blue) (The Blue Wave)
सङ्गठनकुवेत फुटबल सङ्ध
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पक्षिम एसिया)
प्रमुख प्रशिक्षकRomeo Jozak[१]
सर्वाधिक उपस्थितिBader Al-Mutawa (१६२)[२]
सर्वाधिक गोलकर्ताBashar Abdullah (७५)
गृह रङ्गशालाJaber Al-Ahmad International Stadium
फिफा कोडKUW
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१५९ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२४ (डिसेम्बर १९९८)
निम्न वरीयता१८९ (डिसेम्बर २०१७)
पहिलो अन्तर्राष्ट्रिय
कुवेत कुवेत २–२ लेबनान 
(मोरक्को; ३ सेप्टेम्बर १९६१)
ठूलो विजय
कुवेत कुवेत २०–० भुटान 
(कुवेत सहर, कुवेत; १४ फेब्रुअरी २०००)
ठूलो हार
इजिप्ट इजिप्ट ८–० कुवेत कुवेत
(मोरक्को; ४ सेप्टेम्बर १९६१)
 पोर्तगाल ८–० कुवेत कुवेत
(Leiria, पोर्चुगल; १९ नेभेम्वर २००३)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९८२)
उत्कृष्ट नतिजासमूह चरण, १९८२
एसिया कप
उपस्थिति१० (पहिलो खेल १९७२)
उत्कृष्ट नतिजाबिजेता, १९८०


बाह्य कडिहरु सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "ROMEO JOZAK ZNALAZŁ PRACĘ. ZOSTAŁ DYREKTOREM SPORTOWYM W KUWEJCIE", अन्तिम पहुँच २९ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१८ मिति
  2. "FIFA Century Club des Cent del la FIFA Club de los Cien de la FIFA"