कुर्था नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, धनुषा जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कुर्था गाँउ विकास समिति अहिले जनकपुर उपमहानगरपालिकामा रहेको छ। कुर्थाको पश्‍चिममा महदैया, दक्षिणमा बिस्पिट्टी, पूर्वमा जनकपुर, उत्तर र उत्तर-पूर्वमा अरेरबा र सिनिरजोडा पर्दछ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्