कुकुरसँग देखा पर्ने युवती

"कुकुरसँग देखा पर्ने युवती"( रूसीमा: Дама с собачкой ) आन्तोन चेखबद्वारा लिखित एक लघुकथा हो । यो पहिलो पटक सन् १८९८ मा प्रकाशित भएको थियो। यो कथाको मुख्य विषयवस्तु एक निरस विवाहमा फसेको बैंकर र एक जवान विवाहित युवती बीचमा चलेको अमर्यादित सम्बन्ध हो। यो चेखबका लघुकथाहरू मध्ये सबैभन्दा प्रख्यात एक हो। भ्लादिमीर नाबोकोभले यसलाई अहिले सम्म लेखिएका कथा मध्ये सबैभन्दा सर्वश्रेष्ठ कथा मान्दछन्। [१]

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्

  1. From Vladimir Nabokov's Lectures on Russian Literature, quoted by Francine Prose in Learning from Chekhov, 231.