किलिप महिलाहरूले कपाल मिलाउन वा अड्याउन प्रयोग गर्ने धातु वा प्लाष्टिकको चिम्टी हो।[१]

विभिन्न प्रकारका किलिपहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बृहत शब्दकोस, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १३५५, आइएसबिएन 978-99933-71-10-6