किरिबाटी राष्ट्रिय फुटबल टोली

किरिबाटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा किरिबाटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । [१] यो किरिबाटी फुटबलको लागि शासकीय निकाय किरिबाटी टापु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र ओएफसीको सदस्य राष्ट्र हो ।[२]

किरिबाटी
सङ्गठनकिरिबाटी टापु फुटबल सङ्घ
सङ्घकोनिफाओशेनिया फुटबल सङ्घ
सर्वाधिक उपस्थितिलरेन्स निमिया (८)
सर्वाधिक गोलकर्तालरेन्स निमिया (२)
गृह रङ्गशालाबैरिकी राष्ट्रिय रङ्गशाला
फिफा कोडKIR
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 पपुवा न्युगिनी १३-०  किरिबाटी
(सुवा, फिजी २२ अगस्ट १९७९)
ठूलो विजय
छैन
ठूलो हार
 फिजी२४-०  किरिबाटी
(सुवा, फिजी; २४ अगस्ट १९७९)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "किरिबाटी राष्ट्रिय फुटबल टिम", ओएफसी, मूलबाट ६ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २००९  वेब्याक मेसिन अभिलेखिकरण ६ सेप्टेम्बर २००८ मिति
  2. "ओएफसी तथ्याङ्क, 2b", ओएफसी, मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ फेब्रुअरी २०१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्