किबोर्ड
बटन वा कुन्जी प्रयोग गरेर कम्प्युटरमा पाठ इनपुट गर्न प्रयोग गरिने यन्त्र
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
किबोर्ड (अङ्ग्रेजी:keyboard) अथवा कुञ्जीपाटी एक महत्त्वपुर्ण उपकरण हो जसको प्रयोग गरेर कम्प्युटरमा अक्षर तथा अङ्कहरू पठाउन सकिन्छ । यो कम्प्युटरको एक प्रमुख इनपुट उपकरण हो ।
किबोर्ड धेरै प्रकारका हुन्छन्। सबै भन्दा चलनमा रहेको कोबोर्डको डिजाइन QWERTY हो ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा किबोर्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।