कालेगाउँ नेपालको कर्णाली प्रदेशको जाजरकोट जिल्लाको भेरी नगरपालिकामा पर्ने एउटा गाउँ हो । कालेगाउँ नेपालको राजधानी काठमाडौंबाट करिब ३२४ किलोमिटरको दुरीमा रहेको छ ।[१][२][३] कालेगाउँमा अवस्थित शिवालय मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो ।

शिवालय मन्दिर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kalegaun", World Places, अन्तिम पहुँच २१ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०१८ मिति
  2. "Map of Kalegaun", mapcarta, अन्तिम पहुँच २१ जुलाई २०१८ 
  3. "Kalegaun, Nepal", Places in the world, अन्तिम पहुँच २१ जुलाई २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्