कार्लोस गार्डेल (११ डिसेम्बर १८९० - २४ जुन १९३५) उरुग्वेका गायक, गीतकार, नायक र ट्याङ्गोको इतिहासमा मुख्य व्यक्तित्व थिए। अर्का गीतकार एलफ्रेदोलि पेरासँग उनले थुप्रै ट्याङ्गो गीत लेखेका थिए। गार्डेलको मृत्यु हवाईजहाज दुर्घटनामा भएको थियो।

कार्लोस गारडेल
वास्तविक नामचाल्स रोमुल्ड गारडेस्
जन्म(१८९०-१२-११)११ डिसेम्बर १८९०
टोउलुओज, फ्रान्स
उत्पत्तिबुइनोस ऐरेस, अर्जेन्टिना
मृत्युजुन २४, १९३५(1935-06-24) (उमेर ४४)
मेडेलिन, कोलम्बिया
विधाट्याङ्गो
पेशागायक, गीत लेखक
सक्रिय वर्ष१९१७–१९३५

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्