कार्यालय
कार्यालय शब्द संस्कृतको (कार्य = काम + आलय = घर)बाट निर्माण भएको हो । यस अर्थमा, कुनै पनि काम गर्न बनाइएको विशेष स्थान, कोठा, घर, तथा ठाउँ लाई कार्यालय भनिन्छ । सामान्य तया कार्य गर्ने सब्बै ठाउँलाई कार्यलय भन्न सकिदैन,कार्यालय हुनका लागि कार्य संगठित रूपमा कुनै उद्देश्य प्राप्तिका लागी कुनै निर्धारित ठाउँमा हुनुपर्दछ। कार्यलय निजि तथा सरकारी, सामाजिक तथा सामुदायिक जुन रूपमा पनि हुन सक्छ ।