काम्ले एउटा जंगली वनस्पति हो । यो बहुवर्षीय पोथ्रा वर्गको फूल फुल्ने वनस्पति हो ।

काम्ले
पाँचखालमा पाइएको काम्लेको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
B. platyphylla
वैज्ञानिक नाम
Boehmeria platyphylla
Buch.-Ham. ex D.Don var. angolensis Rendle [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BIOLOGY - FLORA,Boehmeria platyphylla