कामोद्दिपक क्षेत्र (अङ्ग्रेजी: :en:Erogenous zone ग्रिक ἔρως eros "love" र अङ्ग्रेजी -genous "producing" वा ग्रिक -γενής -genes "born") मानव शरीरको संवेदनशिलक्षेत्र हो जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना तथा अर्गाज्म (orgasms) पैदा हुन्छ ।


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्