कागते घाँस

वनस्पति प्रजाति

कागते घाँस अथवा पिरे घाँसलाई लेमन ग्रास भनेर पनि चिनिन्छ।यो एउटा बहुवर्षीय पोथ्रा वर्गको वनस्पति हो। यसको प्रयोग चियामा कागतीको स्वाद ल्याउन प्रयोग गरिन्छ। यस वनस्पतिको पातको रस रुघाखोकी, ज्वरो तथा टाउको दुखेको बेलामा औषधीको रूपमा उपयोग गरिन्छ।[२]

Lemon grass
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. citratus
वैज्ञानिक नाम
Cymbopogon citratus
(DC.) Stapf,[१] 1906

प्रयोग सम्पादन गर्नुहोस्

कागते घाँसबाट सुगन्धित तेल बनाउने गरिन्छ जसको प्रयोग धेरै जस्तो सौन्धर्य सामग्री हरूमा हुने गर्दछ | साथै कागते तेल किरा (मच्छर )बाट बच्न प्रयोग गर्ने गरिन्छ | कागते घाँस को प्रयोग सुगन्धित तेल मा मात्र नभएर खानाको विभिन्न परिकारहरूमा मसलाको रूपमा पनि यसको प्रयोग हुने गर्दछ |

चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Cymbopogon citratus information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच २००८-०३-०२ 
  2. JOURNAL OF ETHNOBIOLOGY and ETHNOMEDICINE An ethnobotanical survey of medicinal plants used in Terai forest of western Nepal, Anant Gopal Singh, Akhilesh Kumar,and Divya Darshan Tewari


बाह्य कडीहरू सम्पादन गर्नुहोस्