कर्णाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सबैभन्दा ठूलो अञ्चल हो। यो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

कर्णाली अञ्चल

नामाकरण सम्पादन गर्नुहोस्

कर्णाली नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो। यो देशकै ठूलो नदी हो।

जिल्लाहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


  नेपालका अञ्चलहरू  

मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली