कमाल अतातुर्क

टर्कीको पहिलो राष्ट्रपति

कमाल अतातुर्क[१] (वैकल्पिक रूपमा केमाल अतातुर्क,[२] मुस्ताफा कमाल पासा[क] (सन् १९३४ सम्म), सामान्यतया मुस्ताफा कमाल अतातुर्क;[ख] अन्दाजी सन् १८८१ [ग] – सन् १९३८ नोभेम्बर १०) एक तुर्केली फिल्ड मार्सल, क्रान्तिकारी राजनेता, लेखक, र आधुनिक टर्कीका संस्थापक पिता हुन्। उनी सन् १९२३ देखि सन् १९३८ मा आफ्नो मृत्युसम्म टर्की गणतन्त्रको राष्ट्रपतिको रुपमा सेवा गरेका थिए। उनले अग्रगामी सुधारका कामहरू गरे वापत नै टर्की एक पन्थ निरपेक्ष औद्योगिक राष्ट्रको रुपमा रुपान्तरण गर्न सफल भएको हो। [३][४][५] वैचारिक रुपमा, धर्म निरपेक्ष र तुर्केली राष्ट्रवाद, उनका सुधारहरू, नीति र सिद्धान्तलाई कमालवादको रुपमा चिनिन्छ। उनको सैन्य तथा राजनैतिक योगदानको कारणले, अतातुर्कलाई बिसौं शताब्दीको एक महत्त्वपूर्ण राजनैतिक नेता मानिन्छ।[६]

कमाल अतातुर्क
अतातुर्कको हस्ताक्षर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

टिप्पणी सम्पादन गर्नुहोस्

  1. ढाँचा:Lang-ota
    उनी आफ्नो जीवनको अधिकांश समयमा मुस्ताफा कमालको नामले चिनिए। तर पाठनको कारणले यस लेखमा अतातुर्क लेखिएको छ।
  2. /ˈmʊstəfə kəˌmɑːl ˈætətɜːrk/ (  ); टर्किस: [mustaˈfa ceˈmal aˈtatyɾc]
  3. His birthday is unknown. 19 May–the day he landed to Samsun in 1919 to start the nationalist resistance–is considered his symbolic birthday. It was also claimed that he was born in 1880. See Personal life of Atatürk § Birth date

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ID card from 1934
  2. ID card from 1935
  3. "Atatürk, Kemal", World Encyclopedia (अङ्ग्रेजीमा) (Philip's), २०१४, आइएसबिएन 9780199546091, डिओआई:10.1093/acref/9780199546091.001.0001, अन्तिम पहुँच ९ जुन २०१९ 
  4. Books, Market House Books Market House (२००३), "Atatürk, Kemal", in Books, Market House, Who's Who in the Twentieth Century (अङ्ग्रेजीमा) (Oxford University Press), आइएसबिएन 9780192800916, डिओआई:10.1093/acref/9780192800916.001.0001, अन्तिम पहुँच ९ जुन २०१९ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Wolf
  6. EINSTEIN AND ATATURK (Part 1), National Geographic Society Newsroom