कपिल देव

भारतीय क्रिकेटका पूर्व कप्तान

कपिल देव [१] (उच्चारण) पुरा नाम कपिलदेव रामलाल निखञ्ज (जन्म ६ जनवरी १९५९) भारतको चण्डीगढमा भएको थियो । उनी भारतीय क्रिकेटका पूर्व कप्तान भइसकेका छन् । उनले आफ्नो कप्तानीमा भारतलाई १९८३ क्रिकेट विश्वकप जिताएका थिए ।[२]

कपिल देव
८९ जनवरीमा कपिल
व्यक्तिगत जानकारी
नामकपिल देव रामलाल निखंज
जन्म (1959-01-06) ६ जनवरी १९५९ (उमेर ६५)
चण्डीगढ, पञ्जाब, भारत
ब्याटिङदाहिने हाते
बलिङदाहिने हाते
भूमिकाबलिङ अल राउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १४२)१६ अक्टोबर १९७८ v पाकिस्तान
अन्तिम टेस्ट१९ मार्च १९९४ v न्युजिल्यान्ड
एदिअ पदार्पण (क्याप २५)१ अक्टोबर १९७८ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१७ अक्टूबर १९९४ v वेस्ट इन्डिज
घरेलु टोली जानकारी
वर्षटिम
१९७५- १९९२हरियाणा
१९८४–१९८५वूस्टरशायर
१९८१–१९८३नर्थम्पटनशायर काउन्टी क्रिकेट क्लब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआई एफ सी एल ए
म्याच १३१ २२५ २७५ ३०९
कुल रन ५२४८ ३७८३ ११३५७ ५४६१
ब्याटिङ औसत ३१.०८ २३.७९ ३२.९१ २४.५९
१००/५० ८/२७ १/१४ १८/५६ २/२३
सर्वोच्च स्कोर १६३ १७५* १५३ १७५*
कुल बल २७७४० ११२०२ ४८८५३ १४९४७
विकेट ४३४ २५३ ८३५ ३३५
बलिङ औसत २९.४६ २७.४५ २७.०७ २७.३४
एक इनिङमा ५ विकेट २३ ३९
एक म्याचमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ९/८३ ५/४३ ९/ ५/४३
क्याच/स्टम्प ६४/– ७१/– १९२/– ९९/–
स्रोत: क्रिकइन्फो, २४ जनवरी २००८

सामान्य जीवनी सम्पादन गर्नुहोस्


अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

टेस्ट शतकहरू सम्पादन गर्नुहोस्

कपिल देवको टेस्ट शतकहरू:
क्र.सं. रन 4s 6s विरुद्ध स्थान मिति नतिजा
१२६* ११   वेस्ट इन्डिज Feroz Shah Kotla Ground, New Delhi २४ जनवरी १९७९ बराबर
११६ १६   इङ्ल्यान्ड Green Park Stadium, Kanpur ३० जनवरी १९८२ बराबर
१००* १३   वेस्ट इन्डिज Queens Park Oval, Port of Spain, Trinidad and Tobago ११ मार्च १९८३ बराबर
११९ २१   अस्ट्रेलिया M.A. Chidambaram Stadium, Chennai १८ सेप्टेम्बर १९८६ टाइ
१६३ १९   श्रीलङ्का Green Park Stadium, Kanpur १७ डिसेम्बर १९८६ बराबर
१०९ १८   वेस्ट इन्डिज M.A. Chidambaram Stadium, Chennai ११ जनवरी १९८८ भारत २५५ रनले विजयी ।
११० १६   इङ्ल्यान्ड The Oval, London २३ अगस्ट १९९० बराबर
१२९ १४   दक्षिण अफ्रिका St George's Oval, Port Elizabeth २६ डिसेम्बर १९९२ दक्षिण अफ्रिका ९ विकेटले विजयी ।

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू सम्पादन गर्नुहोस्

क्र.सं. रन 4s 6s विरुद्ध स्थान मिति नतिजा
१७५* १६   जिम्बाब्वे Nevill Ground, Royal Tunbridge Wells १८ जुन १९८३ भारत ३१ रनले विजयी ।

पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kapil Dev – Player Webpage", Cricinfo, अन्तिम पहुँच १७ मार्च २००७ 
  2. "This is my finest hour: Kapil Dev", The Sportstar Vol. 25 No. 31, ८ मार्च २००२, अन्तिम पहुँच ८ फेब्रुअरी २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्