कजाख्स्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा कजाख्स्तानका ४ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Kazakhstan map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको कजाख्स्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  * सीमा पार क्षेत्रहरू
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
खोजा अहमद यसावीको चिहान     कजाख्स्तान
४३°१७′उ॰ ६८°१६′पू॰ / ४३.२८३°N ६८.२६७°E / 43.283; 68.267
सांस्कृतिक:
(i), (iii), (iv)
२००३ [२]
तमगलीको पुरातात्विक परिदृश्य भित्रको चट्टान चित्र     कजाख्स्तान
४३°४८′उ॰ ७५°३२′पू॰ / ४३.८००°N ७५.५३३°E / 43.800; 75.533
सांस्कृतिक:
(iii)
२००४ [३]
सरयार्का – उत्तरी कजाख्स्तानको मैदान र तालहरू     कजाख्स्तान
४३°४८′उ॰ ७५°३२′पू॰ / ४३.८००°N ७५.५३३°E / 43.800; 75.533
प्राकृतिक:
(iii)
२००८ [४]
सिल्क सडकहरू: चाङ्गन-तियानशन गल्ली मार्ग सञ्जाल   २२ क्षेत्र   चीनमा: ८ क्षेत्र   कजाख्स्तानमा: र ३ क्षेत्र   किर्गिजस्तानमा सांस्कृतिक:
(ii)(iii)(iv)(vi)
7004426681600000000४२,६६८.१६ (१,०५,४३५.३); मध्यवर्ती क्षेत्रहरू 7005189963130000000१,८९,९६३.१३ (४,६९,४०९.१) २०१४ [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in Kazakhstan", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Mausoleum of Khoja Ahmed Yasawi", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  3. "Petroglyphs within the Archaeological Landscape of Tamgaly", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  4. "Saryarka – Steppe and Lakes of Northern Kazakhstan", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  5. "Silk Road", UNESCO, अन्तिम पहुँच २२ जुन २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Kazakhstan