कछर जिल्ला

भारतको एक जिल्ला हो

कछर जिल्ला भारतको आसाम राज्यमा अवस्थित एउटा जिल्ला हो।[१][२] यसको सदरमुकाम तथा प्रमुख सहर सिलचर हो। यस जिल्लाका प्रमुख सहरहरू सिलचर, लखिपुर तथा सोनाई हो।

कछर
View from an aeroplane
सिलचरको दृश्य
आसामको नक्सामा कछर जिल्लाको अवस्थिति
आसामको नक्सामा कछर जिल्ला
निर्देशाङ्क: २५°०५′उ॰ ९२°५५′पू॰ / २५.०८३°N ९२.९१७°E / 25.083; 92.917निर्देशाङ्कहरू: २५°०५′उ॰ ९२°५५′पू॰ / २५.०८३°N ९२.९१७°E / 25.083; 92.917
राष्ट्रभारत
राज्यआसाम
प्रशासनिक निकायबराक उपत्यका
सदरमुकामसिलचर
क्षेत्रफल
 • जम्मा३,७८६ किमी (१४६२ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७३६,६१७
 • घनत्व४६०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (आइएसटी)
आइएसओ ३१६६ सङ्केतIN-AS-CA
आधिकारिक भाषाबङ्गाली
अधिक बोलिने भाषासिलेटी
वेबसाइटhttp://cachar.gov.in/

नामकरण सम्पादन गर्नुहोस्

कछर जिल्लाको नामाकरण प्राचीन कछरी अधिराज्यको नामबाट भएको हो।

इतिहास सम्पादन गर्नुहोस्

यो क्षेत्र मूल रूपले त्रिपुरा साम्राज्यको भाग थियो जसलाई सन् १५६२ मा कोच राजा चिलारायले आफ्नो अधिकार क्षेत्रभित्र गाभेको थियो। पछि राजाले यो क्षेत्रमा शासन गर्ने जिम्मा आफ्नो भाइ कमलनारायणलाई दिएका थिए ।[३]

पर्यटन सम्पादन गर्नुहोस्

प्राकृतिक सम्पदाले सम्पन्न यो जिल्लाको चारैतिर जङ्गल र मनोरम पहाड रहेको छ। यहाँ वर्षभरि पर्यटकहरू आएर यहाँको सुन्दर प्राकृतिक सम्पदामा रमाउने गरेका छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "List of Assembly Constituencies showing their Revenue & Election District wise break - up", Chief Electoral Officer, Assam website, मूलबाट २२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०११ 
  2. "List of Assembly Constituencies showing their Parliamentary Constituencies wise break - up", Chief Electoral Officer, Assam website, मूलबाट २२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०११ 
  3. Chaudhuri Kalyan.(1999):New History of Assam & IndiaGuwahati: Oriental Book Company.

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्