ओम बिड़ला भारतीय राजनेता हुन् । वर्तमानमा उनी भारतको लोकसभा को अध्यक्ष हुन् । उनी भारतको कोटा लोक सभा निर्वाचन क्षेत्र देखि भारतीय जनता पार्टीको सोह्रौ लोक सभामा सांसद हुन् ।

ओम बिड़ला
लोकसभा अध्यक्ष
पद बहाली
१९ जुन २०१९
पूर्वाधिकारीसुमित्रा महाजन
Member of Parliament
for ढाँचा:Constlk
व्यक्तिगत विवरण
जन्म (1962-11-23) २३ नोभेम्बर १९६२ (उमेर ६१)
कोटा, राजस्थान
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीडॉ. अनिता बिड़ला
सन्तान(हरू)२ छोरा
निवास(हरू)कोटा, राजस्थान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्