ओपेरा एउटा बिश्वब्यापी वेब ब्राउजर हो जुन इंटरनेटलाई सुट गर्छ जो ओपेरा ब्राउजर कम्पनी द्वारा विकसित गरिएको छ।ओपेरा ब्राउजरले सामान्यत: इन्टरनेटसँग सम्बन्धित कार्य गर्छ, जस्तै: वेबसाईट देखाउनु, ईमेल सन्देश पठाउनु र प्राप्त गर्नु, सम्पर्क ठेगाना म्यानेज गर्नु, आइ आर सी क्लाईँटमाथी च्याट गर्नु, बिट टोरेन्टद्वारा फाईलहरू डाउनलोड गर्नु र वेब फिड्सहरू पढनु। ब्यक्तिगत कम्पयुटरमोबाईलहरूको लागि ओपेराको सेवा नि:शुल्क उपलब्ध छन।

ओपेरा
Opera logo
ओपेरा (वेब ब्राउजर)मा देखिएको विकिपिडियाको पृष्ठ
विकासकर्ता(हरू)ओपेरा सफ्टवेअर ASA
सुरुवाती जारी मिति१९९४[१]
प्रोग्रामिङ भाषाC++[२]
सञ्चालन प्रणालीFreeBSD
Linux
Mac OS X
Microsoft Windows
Solaris until v. 10.11
इञ्जिनPresto
आकार५-१५ एमबी
उपलब्ध भाषाहरू51 languages[३]
विकासको स्थितिसक्रिय
प्रकारWeb browser and Internet suite
सफ्टवेर अनुमति पत्रProprietary freeware with open source components
वेबसाइटwww.opera.com

हेर्नुहोस सम्पादन गर्नुहोस्

ओपेरा (मिनी ब्राउजर)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Opera version history — Opera 1 series", Opera Software, २१ Februar २०१२, मूलबाट २०१२-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ Februar २०१२ 
  2. Lextrait, Vincent (July २०१०), "The Programming Languages Beacon, v10.3", मूलबाट २०१२-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१०  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Opera browser language files", Opera Software, मूलबाट २०१२-०६-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०११  = Archive.today अभिलेखिकरण २०१२-०६-२८[समयचिह्न लम्बाइ] मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्