ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लाको सदरमुकाम अवस्थित गाँउ विकास समिति थियो। यस गाविस अहिले सिद्धिचरण नगरपालिकाभित्र पर्छ।


यो स्थानमा विभिन्न अत्यन्तै सुन्दर स्थल हरु उपस्थित रहेका छन्।ती स्थलहरु मध्येको एकदमै सुन्दर स्थलहरूमा गैरीगाउँ पनि पर्दछ।गैरीगाउँ निकैनै गैरो ठाउँमा उपस्थित भएको हुँदा यसको नाम गैरीगाउँ राखिएको हो।तर यो स्थान गइरो ठाउँमा उपस्थित भएता पनि यो वातावरणिय सुन्दरताको धनी रहेको छ।ओखलढुङ्गा गाविसको कारागार यही स्थलमा उपस्थित रहेको छ।


- 2nd paragraph by Prince Bajagain