एसोसिएशन स्पोर्टिभ डि मोनाको फुटबल क्लब, सामान्यतया एएस मोनोको वा मात्र मोनाको, एक फुटबल क्लब हो जसले लिग १ मा प्रतिस्पर्धा गर्दछ । यो फ्रांसीसी फुटबलको शीर्ष तहमा छ । यसलाई १९२४ मा स्थापित गरिएको थियो । यो फुटबल क्लब लियोनार्डो जर्डिमद्वारा प्रबन्ध गरिएको छ र रेडेमेल फ्लाकोओ द्वारा कप्तानि गरिएको छ ।

मोनाको
पुरा नामएसोसिएशन स्पोर्टिभ डि
मोनाको फुटबल क्लब
उपनाम(हरू)Les Monégasques (The Monégasques)
Les Rouges et Blancs (The Red and Whites)
छोटो नामएएसएम
स्थापना२३ अगस्ट १९२४; ९९ वर्ष पहिले (१९२४-०८-23)
मैदानStade Louis II
मैदान क्षमता१८,५२३
मालिकEkaterina Rybolovleva Trust (66.67%)
House of Grimaldi (33.33%)[१]
अध्यक्षDmitry Rybolovlev
म्यानेजरलियोनार्दो जार्डिम
लिगलिग १
२०१७–१८लिग १, २० को दोस्रा
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Conn, David, "Monaco have plenty of money and ambition but not many supporters", The Guardian