ए आर रहमान

हिन्दी चलचित्रका संगीतकार

अल्लाह रक्खा रहमान उच्चारण हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार हुन् । उनको जन्म ६ जनवरी १९६७मा चेन्नई, तमिलनाडु, भारतमा भएको थियो। उनको जन्मको नाम ए एस दिलीप कुमार । थियो जसलाई पछि बदलेर उनले आफ्नो नाम ए आर रहमान राखेका हुन् ।रहमान गोल्डन ग्लोब अवार्डबाट सम्मानित उनी प्रथम भारतीय नागरिक हुन्[१] जसलाई ब्रिटिश भारतीय फिल्म स्लम डग मिलेनियरमा उनको संगीतबाट प्रभावित भएर ३ ओस्कार नामांकन प्राप्त भएको थियो[२]

अल्लह रक्खा रहमान
आर रहमान
व्यक्तिगत विवरण
वास्तविक नामए एस दिलीप कुमार
उपनामए आर रहमान
जन्म (1966-01-06) जनवरी ६, १९६६ (उमेर ५८) चेन्नई, तमिलनाडु, भारत
विधाफिल्मी संगीत,
पेशागीतकार,
सक्रिय वर्ष१९८५-वर्तमान
वेबसाइटA. R. Rahman.com

व्यक्तिगत जीवनी सम्पादन गर्नुहोस्


सम्मानहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "गोल्डन ग्लोब अवार्ड" (एचटीएमएल), दैनिक भास्कर।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)[dead link]
  2. http://epaper.sanmarg.in/SM/SM/2009/01/23/index.shtml[dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्