ए.एफ.सी बोर्नमाउथ

अंग्रेजी फुटबल क्लब

एएफसी बोर्नमाउथ एक अंग्रेजी फुटबल क्लब हो । यो क्लब बर्नमाउथमा आधारित छ र फिटनेस फस्ट स्टेडियममा आफ्नो घर खेल खेल्दछन् । यो क्लब १८९९ मा स्थापित भएको थियो । २०१५ -२०१६ सीजनमा, बर्नमाउथ प्रिमियर लिगमा खेलेका थिए ।

ए.एफ.सी बोर्नमाउथ
पुरा नामअथ्लेटिक फुटबल क्लब बोर्नमाउथ [१]
उपनाम(हरू)द चेरिज, बोस्कोम्ब
छोटो नामएएफसीबि
स्थापना१८९९; १२५ वर्ष अघि (१८९९) (बोस्कोम्ब एफ.सी का रूपमा)
मैदानडिन कोट
मैदान क्षमता११,३६०[२]
मालिकMaxim Demin
अध्यक्षJeff Mostyn
ManagerEddie Howe
लिगप्रिमियर लिग
२०१७-१८२० मा १२ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

सन्दर्भहरू सम्पादन गर्नुहोस्