एस्ली कोल (जन्म: ४ मार्च १९९२) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले क्लब लस एन्जल्स ग्यालेक्सी लागि रक्षापंक्तिको रुिमा खेल्छन् ।

एस्ली कोल
कोल युएएफए युरो २०१६मा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम एस्ली कोल[१]
जन्म मिति (1980-12-20) २० डिसेम्बर १९८० (उमेर ४३)
जन्म स्थान लण्डन, इङ्ल्यान्ड
उचाइ ५ फिट ९ इन्च (१.७६ मी)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
एलए ग्यालेक्सी
सङ्ख्या
युवा करियर
१९९७–१९९९ आर्सनल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९९–२००६ अमर्सनल १५६ (८)
२०००क्रिस्टल प्यालेस (ऋणमा) १४ (१)
२००६–२०१४ चेल्सी २२९ (७)
२०१४–२०१६ रोमा ११ (०)
२०१६– एलए ग्यालेक्सी ७७ (३)
अन्तर्राष्ट्रिय करियर
१९९९ इङ्ल्यान्ड यू-२० (०)
२००२ इङ्ल्यान्ड यू-२१ (१)
२००१–२०१४ इङ्ल्यान्ड 107 (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १०:५९, १५ अगस्ट २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फिफा विश्वकप २०१० दक्षिण अफ्रिका– खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, अन्तिम पहुँच ८ जुन २०१३ 
  2. "प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, अन्तिम पहुँच २८ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्