एल क्लासिको

रियल म्याड्रिड र बार्सिलोना बिच हुने खेल

एल क्लासिको (अङ्ग्रेजी : El Clasico , 'The classic' ) दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब रियल म्याड्रिडबार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो। रियल म्याड्रिडबार्सिलोना बिश्वभर चर्चित क्लब हुन जुन एथलेटिक्स बिल्बाओ सँगै हाल्सम्म ला लिगाबाट बाहिरिएका छैनन्। अहिलेसम्म रियल म्याड्रिड ले ९२ र बार्सिलोना ले ८९ खेल जितेका छन।

एल क्लासिको
Uniforms
अन्य नामहरूरियल म्याड्रिड विरुद्ध बार्सिलोना
क्षेत्र स्पेन
टिमहरूरियल म्याड्रिड
बार्सिलोना
हालैको प्रतिस्पर्धाबार्सिलोना २-१ रियल म्याड्रिड
ला लिगा
(राउण्ड २८: २३ मार्च २०१५)
तथ्याङ्क
जम्मा प्रतिस्पर्धाहरूप्रतियोगितात्मक खेलहरू: २२९
प्रदर्शनी खेलहरू: ३३
जम्मा म्याचहरू: २६२
बढी जितप्रतियोगितात्मक खेलहरू: रियल म्याड्रिड (९२)
प्रदर्शनी खेलहरू: बार्सिलोना (१९)
जम्मा खेलहरू: बार्सिलोना (१०८)
बढी खेल खेल्ने खेलाडीम्यानुएल स्यानचेस (४३)
उच्च गोलकर्तालियोनेल मेस्सी (२६)

इतिहास सम्पादन गर्नुहोस्

यो प्रतियोगिता इतिहाँसका कारणले पनि प्रख्यात छ। ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोनाम्याड्रिड स्पेनका दुई ठुला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ। सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन्। यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन्। पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो। तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो।

खेलाडीहरू सम्पादन गर्नुहोस्

नतिजाहरू सम्पादन गर्नुहोस्

गोलकर्ता सम्पादन गर्नुहोस्

उच्च गोलकर्ता सम्पादन गर्नुहोस्

स्थान राष्ट्रियता खेलाडी क्लब ला लिगा कप सुपर कप लिग कप यूरोप जम्मा
  अर्जेन्टिना लियोनेल मेस्सी एफसी बार्सिलोना १४ २१
  अर्जेन्टिना  स्पेन अल्फ्रेडो डाइ स्टिफानो रियल म्याड्रिड १४ १८
  स्पेन राउल गोन्जालेज रियल म्याड्रिड ११ १५
  पोर्तगाल क्रिष्टियानो रोनाल्डो रियल म्याड्रिड १५
  स्पेन सिजर रोडरिगेज अल्भारेज बार्सिलोना १२ १५
  स्पेन फ्रान्सिस्को जेन्टो रियल म्याड्रिड १० १४
  हङ्गेरी  स्पेन फेरेन्स पुस्काज रियल म्याड्रिड १४
  स्पेन कार्लोस अलोन्सो गोन्जालेज रियल म्याड्रिड १२
  मेक्सिको ह्युगो सान्चेज रियल क्रुज १०
  स्पेन जुआन गोमेज गोन्जालेज रियल म्याड्रिड १०
  स्पेन जोसेप सामिटियर बार्सा / रियल १०
१२   स्पेन इस्टेनिस्लाओ बसोरा बार्सिलोना
१३   स्पेन जेमी लाज्कानो रियल म्याड्रिड
  चिली इभान जामोरानो रियल म्याड्रिड
  पाराग्वे युलोगियो मार्टिनेज बार्सिलोना
  स्पेन लुइस सुआरेज बार्सिलोना
  स्पेन सान्टिएगो बर्नाबेउ रियल म्याड्रिड

लगातार गोल गर्नेहरू सम्पादन गर्नुहोस्

क्रम खेलाडी क्लब लगातार खेलहरू जम्मा गोल सुरू समाप्त
  Cristiano Ronaldo Real Madrid 2011–12 Copa del Rey (1st leg) 2012–13 La Liga (7th round)
2   Iván Zamorano Real Madrid 5 5 1992–93 La Liga (20th Round) 1993 Supercopa de España (2nd leg)
3   Simón Lecue Real Madrid 4 5 1935–36 La Liga (7th Round) 1939–40 La Liga (9th Round)
  Ronaldinho Barcelona 4 5 2004–05 La Liga (12th Round) 2005–06 La Liga (31st Round)
  Giovanni Barcelona 4 4 1997 Supercopa de España (1st leg) 1997–98 La Liga (28th Round)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्